कृषि र पशुपालनमा असल अभ्यास अवलम्बन गर्न प्रधानमन्त्री प्रचण्डको आह्वान

 २४ जेठ, काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले किसानहरुलाई असल कृषि र पशुपालन अभ्यास अवलम्बन गर्न आह्वान गरेका छन् । विश्व खाद्य स्वच्छता दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री प्रचण्डले उक्त आह्वान गरेका हुन् । नागरिकको जीवन रक्षाका लागि खाद्य स्वच्छताको सुनिश्चितता हुनु जरुरी भएको भन्दै उनले भनेका छन्, ‘म देशका सम्पूर्ण किसान दिदीबहिनी तथा … Continue reading कृषि र पशुपालनमा असल अभ्यास अवलम्बन गर्न प्रधानमन्त्री प्रचण्डको आह्वान